काठमाडौं । चर्चित एसिड काण्डका दोषी जीवन वि. क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् । खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् । पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ ।
प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै: |
" ""VISIT US FOR DAILY UPDATE OF ABROAD JOBS""
Tuesday, April 14, 2015
चर्चित एसिड काण्डका दोषी जीवन वि. क. ले हिरासतभित्रैबाट दुईवटा पत्र लेखे
आइफोनले गर्न सक्ने १५ अनौठा काम, जुन तपाईलाई थाहा नहुन सक्छ
हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ अप्सनभित्र निहीत छन त कतिपय होम स्क्रिन स्लाइड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी तपाईंलाई यस्तै फिचरबारे जानकारी दिंदै छौं ।
Friday, April 10, 2015
चीनले नेपाल सम्म रेल ल्याउने विषयमा भारतीय मिडियामा तरंग, अनेक अनेक हेडलाइन
२७ चैत, काठमाडौं ।
भारतले नेपालको सगरमाथा हुँदै रेलवे निर्माण गर्ने प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ । भारतको नेपालमाथि रहेको ब्यापारिक एकाधिकारमाथि चीनले धावा बोल्न लागेको विश्लेषण गर्दै मिडियाले यो समाचारलाई विभिन्न ढंगले हेडलाइन बनाएका छन् ।
Saturday, April 4, 2015
विभिन्न रोगका लागि तुलसीको प्रयोग
वेदमा बिभिन्न रोगमा तुलसीको प्रयोगको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सक तथा वैज्ञानिकहरुले पनि तुलसीमा निकै ठूलो गुण हुने गरेको बताएका छन्। विभिन्न रोगमा तुलसीको प्रयोगका बारेमा बुझिराखौँ :
-पेटका रोगहरुमा पेटमा वायु बढिरहने, मन्दाग्नी, अपच एवं अम्लपित्त भैरहने व्यक्तिले तुलसीको पात पकाएर नित्य खाली पेटमा खाने गर्दा पेटको खराबी क्रमसः हट्छ। कलेजोको रोग भएमा नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १-२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १-२ वटा दिनहुँ खाने गर्दा कलेजोको रोगमा लाभ हुन्छ। पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सूठो सुकेको अदुवा मिसाई खानाले फाइदा गर्दछ। बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ। -वान्ता एवं वाकवाकी तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ। तुलसीको रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ। तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि वान्तामा लाभ हुन्छ। -खानाको अरुचि तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने गर्दा खानाको अरुचि हट्दछ। तुलसीको बीउमा थोरै पिप्ला र मह मिसाइ दिनको ३र४ पटक चाट्नाले भोक जाग्दछ। -स्वप्नदोष तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा स्वप्नदोषमा समेत लाभ मिल्ने गर्दछ । -शीघ्र स्खलन तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ। तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ। तुलसीको जरा सफागरी भिजाउने र उक्त पानी दिनहुँ १-२ गिलास पिउने गर्नाले फाइदा गर्दछ। -घाउ खटिरा तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ। तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ। काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुन पाउँदैन। तुलसीको बीउ, नीमको पात र बेसार लिएर पिस्ने, त्यसलाई थोरै तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ। -नपुंसकता एवं लिङ्ग शिथिलता तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा लिटर दूध सम्भव भएसम्म गाईको दूध एवं २ चम्चा मह मिसाई पिउने। करिब ४-५ महिनासम्म यसरी सेवन गर्ने। यसले गर्दा नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ। -टाउको दुखाई टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केही बेरसम्म टाउकोमा हलुका मालिश गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ। -खोकी तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ। खकार बढी आउने खोकीमा पनि दिनको ३-४ पटक तातो पानी पिएर अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी हराउँछ। -छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ र भारीपना कम हुन्छ। दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार गर्नुपर्दछ। -दाँत दुखेमा तुलसीको रस र कपूर तताएर दाँतमा च्यापिराखेमा दाँत दुखाइ ठीक हुन्छ। डण्डीफोर, दाग र पोतोमा तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार सफा हुन्छ। -दुर्गन्धित श्वास प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक हुन्छ। बच्चाको पेट र छातीको रोग यदि बच्चाहरुलाई पेट खराब भैरहन्छ भने तुलसीको पात पकाएर चियाको रुपमा खाने बानी बसाल्ने। यदि घ्यारघ्यार हुने र खोकी लाग्ने आदि छ भने तुलसीको पातको रस मनतातो पानीमा मिसाई खान दिनुहोस्। चर्मरोग तुलसी पत्रलाई कागती वा नीमको पातमा मिसाएर छालाको रोग जस्तैः लूतो, दाद आदि आएको ठाउँमा दिनहुँ २÷३ पटक लगाउने र सुकेपछि सफा गर्दा शीघ्र लाभ हुन्छ। उच्च रक्तचाप र मानसिक तनाव नित्य खाली पेटमा तुलसीको पत्र मिश्रित चिया पिउने, बिहान उठी तुलसीको बोटअघि बसेर दैनिक १०–२० मिनेट ध्यान, प्रणायाम गर्ने र तुलसीको काठबाट बनेको माला लगाउने गर्दा मानसिक स्वच्छता, प्रसन्नता प्राप्त हुनुको साथै उच्च उक्तचाप र मानसिक तनावसमेत कम हुन्छ। नाथ्री फुटेमा नाकबाट रगत आएमा २र३ थोपा तुलसीको पत्रको रसहाल्ने र निधारमा पनि लेपन गर्ने गर्दा नाकबाट रगत आउने रोकिन्छ। | |
बूढीगण्डकीको कार्यालय भवन प्रयोजनलाई ७३ रोपनी जग्गा अधिग्रहण
गोरखाबजार, चैत २१ – एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय भवन सञ्चालन प्रयोजनका लागि ७३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा अधिग्रहण गरिएको छ ।
गोरखाको घ्याल्चोक गाविस–९ स्थित सिउरेनीटारमा कार्यालय भवन प्रयोजनका लागि २७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरिएको हो ।
‘लामो समयदेखि जग्गा खोजी गरिएको थियो’ जग्गाको मूल्य निर्धारण उपसमितिका प्रमुखसमेत रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भने, “स्थानीय जनतासँग व्यापक छलफल गरेर ७३ रोपनी जग्गा अधिग्रहण गरियो ।”
सिउरेनीटारको जग्गा अवलोकन र मुआब्जाबारे छलफल गर्न बूढीगण्डकी विकास समितिका पदाधिकारीसहित जग्गाको मूल्य निर्धारण उपसमितिका अध्यक्ष जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख रघुनाथ फुयाँलको टोली सिउरेनीटार पुगेको थियो ।
“वर्षौंदेखि आयोजनाका लागि जग्गा खोजिएको थियो । जग्गा भेटिए पनि सहमति हुन सकेको थिएन,”, प्रजिअ तिमल्सेनाले भने, “प्रतिरोपनी रु सात लाख ९५ हजार दिनेगरी स्थानीय जनताको जग्गा अधिग्रहण गरियो ।”
बिहीबार स्थानीय बासिन्दा ९जग्गा धनी० र जग्गा सिफारिस समितिबीच जग्गा अधिग्रहणका लागि सहमति भएको थियो । सहमतिसँगै जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढेको छ ।
“सार्वजानिक सूचना छपाएर अधिग्रहणको प्रक्रिया सुरु गरियो,” प्रजिअ तिमल्सेनाले भने, “तीस दिनको म्याद लिएर जग्गा धनीको निवेदन आह्वान गरिएको छ ।” मुआब्जाका लागि स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने भएको छ । तीस दिनपछि उक्त जग्गा बूढीगण्डकी जलविद्युत् आयोजनाको स्वामित्वमा ल्याइने उनको भनाइ छ ।
विकास समितिको खाताबाट जिल्ला प्रशासन कार्यालयको बैंक खातामा पठाएको रकम जग्गा धनीलाई मुआब्जा दिने प्रजिअ तिमल्सेनाले जानकारी दिए ।
“जग्गाको मुआब्जा हामीले स्थानीय जनतालाई वितरण गर्ने हो,” उनले भने, “मुआब्जा बाँड्न निवेदन आह्वान गर्दैछौँ ।”
कार्यालय भवन निर्माण गर्ने, आयोजनाको काम गर्दा ल्याइएका सामान भण्डारण गर्ने, मेसिन पार्किङका लागि सिउरेनीटारमा जग्गा खरिद गरिएको बूढीगण्डकी विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले बताए ।
आयोजनाले सिउरेनीटारमा जग्गा खरिद गर्ने हल्ला चलेसँगै त्यस क्षेत्रका जग्गा चर्को मूल्यमा बिक्री वितरण हुँदै आएका छन् । त्यस्तै आयोजना निर्माण हुँदा ड्याममा जम्मा गरिएको पानीले डुबाउने क्षेत्रका घरजग्गा, खेत किनबेच तीव्र रुपमा अघि बढेको स्थानीयवासी बताउँछन् ।
गत वर्ष त्रिशूली नदीमा पुल बनेसँगै घ्याल्चोक क्षेत्रमा जग्गाको भाउ आकासिएको थियो । पृथ्वीराजमार्गदेखि घ्याल्चोक हुँदै दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार पुग्ने सडक अहिले सुचारु छ ।
आयोजना निर्माण हुँदा सडकको अधिकांश खण्ड पानीमुनि डुब्ने बताइएको छ । सडक आसपासका क्षेत्रमा अहिले घडेरी किन्नेहरु बढेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना आठ वर्षभित्र रु दुई खर्ब लगानीमा बन्न लागेको देशकै ठूलो मध्येका एक जलविद्युत् आयोजना हो । via ratopati
मृगौलामा भएका ढुंगा-बालुवालाई घरेलु प्रविधिबाट पगाल्न सकिने अचुक उपचार
मानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सवैको हुन्छ ।
अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं ।
उपचारका लागि चांहिने सरदामहरु:
१। एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नु होस् ।
२। २५० एम एल जैतुनको तेल (olive oil) लिनु हासे् ।
३। २५० ग्राम कागति लिनु होस्। तपाँइले चाहेमा कागतिको बोक्रा समेत प्रयोग गर्न सक्नु हुन्छ ।
४। २५० ग्राम अजमोदको जरा(parsley root)को व्यवस्था गर्नु होस् ।
५। २५० ग्राम मह लिनु होस् ।
ओखति तयार पार्ने विधि:
कागतिलाई सफा पानीले पखाल्नु होस् । अव कागतिलाई साना साना चिरा पार्नुहोस् र राम्रो सँग मिसाउनु होस् । अजमोदको जरालाई पखाल्नु होस् । यो जरालाई साना साना टुक्रामा काट्नु होस् । अव मह, जैतुनको तेल, फिरफिरे फलको सिरप, कागतिको चिरा र अजमोदको जराको टुक्रालाई एकै ठाउँमा मिसाउनु होस् । अव यो मीश्रणलाई केही बेर सफा चम्चाले चलाउनु होस् । सरदामहरुको मीश्रण तथा ओखती तयार भयो ।
तयार पारिएको ओखतीलाई एउटा सफा काँचको बोतलमा खन्याउनु होस् र उक्त बोतललाई फ्रीज भित्र राख्नु होस् । फ्रीजमा राख्नुको कारण के हो भने मीश्रण नबरियोस भनेर ।
ओखति सेवन गर्ने विधि:
प्रत्येक बिहान खाना खानु अघि र साँझमा सुत्नु अघि एक चिया चम्चा ओखती खेवन गर्नुहोस् । मृगौला अथवा पित्त थैलीमा जम्मा भएका ढुंगाहरु वा बालुवा सफागर्न दिनको दुई पटक प्रत्येक दिन ओखती सेवन गर्नुहोस् । तर, याद गर्नुहोस् ओखती एकै पटक तयार पार्न भने हँदैन । बरु थोरै थोरै गरि दिन बिराएर तयार पार्नु होस् । एकै पटक धेरै ओखती तयार पार्दा यसमा हुनु पर्ने गुण मासिएर जाने संभावना धेरै हुन्छ ।
तपाईले तयार पारेको ओखतीको स्वाद मीठो छ । यो ओखतीले तपाईंको शरीरमा भएका अन्य रोग बेथाहरु जस्तै इनफेकसनहरु र किटाणुले गर्ने आक्रमणहरु पनि सजिलै संचो पार्छ ।
ओखति सेवनकर्ताले याद राख्नुपर्ने कुरा :
ओखती सेवन गर्ने समय सिमा अवधिभर प्रशस्त पानी वा फलफुलको रस र झोल पदाथ सेवन गर्न नभुल्नु होला
Thursday, April 2, 2015
ई डि भि को नतिजा प्रकाशित भयो EDV RESULT OUT
EDV Result 2016 has been published today.
People think EDV as a best medium to get into US. Millions of people all over the world apply for a online EDV registration. From those registrations, people are selected randomly by US government. Those people can enter USA and get permanent residency card over there. EDV is regarded as the best cheapest way to settle on US if a luck favors.
EDV RESULT 2016
EDV Result 2016 can be obtained from the official website of EDV:
https://www.dvlottery.state.gov/
which is managed by US government. Registered members can check for 2015 and 2016 entrant status. There is a time frame given to check the entrants detail for EDV 2016. The time frame has been given as May 5, 2015. They also alert the registered members to keep their confirmation number till June 30, 2016. edv result 2016 Along with that, US government has given certain time frame to check entrants status for EDV-2015 as September 30 2015. Reviews by Previous EDV Result 2015 winners Many of the Nepalese has settled in US through EDV since long. EDV winners 2015 are on the last process of entering US. Amrit Dhakal, one of the EDV 2015 winners has stated that he has completed all processes as stated by US government and he is going to US within two months. EDV winner, Engineer Ganesh baral, who is already settled on USA is working in US states that he is happy in US and working good in burger industry. Although he miss his friends and colleagues of Nepal, he is working hard to get good job in US. EDV Result 2016 This time also US government is taking thousands of applicants to US for the permanent residency. This is a yearly system. If you have missed the EDV result 2016, you can wait for EDV 2017 registration which is likely going to open on october 2, 2016 and ends within a month of opening date.
https://www.dvlottery.state.gov/
which is managed by US government. Registered members can check for 2015 and 2016 entrant status. There is a time frame given to check the entrants detail for EDV 2016. The time frame has been given as May 5, 2015. They also alert the registered members to keep their confirmation number till June 30, 2016. edv result 2016 Along with that, US government has given certain time frame to check entrants status for EDV-2015 as September 30 2015. Reviews by Previous EDV Result 2015 winners Many of the Nepalese has settled in US through EDV since long. EDV winners 2015 are on the last process of entering US. Amrit Dhakal, one of the EDV 2015 winners has stated that he has completed all processes as stated by US government and he is going to US within two months. EDV winner, Engineer Ganesh baral, who is already settled on USA is working in US states that he is happy in US and working good in burger industry. Although he miss his friends and colleagues of Nepal, he is working hard to get good job in US. EDV Result 2016 This time also US government is taking thousands of applicants to US for the permanent residency. This is a yearly system. If you have missed the EDV result 2016, you can wait for EDV 2017 registration which is likely going to open on october 2, 2016 and ends within a month of opening date.
Monday, March 30, 2015
Sunday, March 29, 2015
हिलोमा फसेको आफ्नो बच्चा लाई ११ घण्टा पछी, उद्धार गर्न सफल (भिडीयो हेर्नुहोस्)
Mother is a magical word and mother is women who inhabit or perform the role of bearing some relation to their children, who may or may not be their biological offspring,. Thus, dependent on the context, women can be considered mothers by virtue of having given birth, by raising their baby supplying their ovum for fertilization, or some combination thereof. Such conditions provide a way of delineating the concept of motherhood, or the state of being a mother. They are the woman who only can think for their baby forgetting all other thing. They are very amazing and they sacrifice their whole life for their children.
Saturday, March 28, 2015
नेपाली दाजुभाई र दिदि बहिनीहरु को लागि उपयुक्त खाडी मुलुक का कम्पनी हरु.
Thursday, March 26, 2015
BEST DEMAND FOR #TOYOTA QATAR.
DEAR ALL,
We take this pleasure to inform you that #Toyota, are in need of the following personnel to recruit in QATAR. for their favorite brands TOYATA Nepal as per the following terms and and condition.
BEST DEMAND FOR #TOYOTA QATAR.
Company:: Abdullah Abdulghani & Bros.
Pre-Interview is going On
send your cv at
baj.nepal@gmail.com
#final #interview.
BEST DEMAND FOR #TOYOTA QATAR.
Company:: Abdullah Abdulghani & Bros.
Pre-Interview is going On
send your cv at
baj.nepal@gmail.com
#final #interview.
Labels:
Company::Abdullah Abdulghani & Bros,
Country:: Qatar.,
Denter,
Light Driver,
Office Boy,
Parts Picker,
Security Guard
Tuesday, March 24, 2015
पत्थरी हुनुको मुख्यकारण र जोगिन सकिने उपायहरु
यहाँ पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गरिएको छ । १ प्रयाप्त पानी पिउनुस्ः गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो । |
Monday, March 23, 2015
स्याङजाका कुशललाई १० दिनपछि मृत्युदण्ड,ब्लडमनि स्विकार्न कुशलको आग्रह
बेलायतको प्रहरीमा नेपालीको नयाँ करिअर
लण्डन-बेलायतको राजमुकुटको रक्षाका लागि नेपालीले लड्न थालेको दुई सय वर्ष पुरा भइसक्यो । महारानीको मुलुकका लागि बगाएको रगत, पसिना र समर्पण गरेको जीवनकै बदलामा पाएको असमानता र विभेद्का बाबजुत पनि गोर्खालीको बहादुरी र इमान्दारिता कहिले डगमगाएन ।
Sunday, March 22, 2015
23 March 2015 आज हामी कहाँ प्राप्त भएका सम्पूर्ण रोजगरीका अवसर हरु यसप्रकार छन।
Saturday, March 21, 2015
Free VISA Free TICKET job vacancy in Qatar
Labels:
Company:: Al Futtaim co. LLC,
Contact:: Florid Oversease.,
Country:: Qatar,
Electricians,
Plumber
INTERCONTINENTAL #DUBAI JOB VACANCY ईन्टरकन्टीनेन्टल होटेल दुबई को लागि रोजगारी को अवसर
DEAR ALL,
We take this pleasure to inform you that IHG Group are in need of the following personnel to recruit in UAE. for their favorite brands outlets in INTERCONTIENTAL HOTEL DUBAI from Nepal as per the following terms and and condition.
WAITER...15/20...1500
Public Area attendent:: 5/2..1500
Labels:
Commis Chef,
Company:: Intercontiental Hotel,
Contact:: Value n Vision Oversease.,
Country UAE (Dubai),
Guest Relation Officer,
House Keeping,
Life Gurar,
Pool Attendent,
Publich Area Attendant,
Waiter
Friday, March 20, 2015
५८ वर्षको उमेरमा एसएलसी दिदै मोहन वैद्यकी पत्नी
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) की पत्नी सुष्मा वैद्य विहिबारदेखि शुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन् । ५२ वर्षको उमेरमा नयाँ वसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर उनले औपचारिक शिक्षाको शुरुवात गरेकी थिइन् । विद्यालय भर्ना भएर पढ्न शुरु गरेको ६ वर्षमै उनी एसएलसी दिन सक्षम भएकी हुन् । उनी अहिले ५८ वर्ष पुगेकी छन् ।
Thursday, March 19, 2015
कतार यरवेजमा, बैदेशिक रोजगारी को अवसर हरु हेर्न को लागि यहाँ क्लिक गर्नु होस्
Labels:
Chef De Partie,
Cleaner,
Company:: Qatar Airways,
Contact::Real Redaiantal Overseas,
Waiter,
Waitress
DAEWOO E&C कतारको कोरीयन कम्पनीमा १४०० भन्दा बढीको लागी रोजगारको अवसर,
कतारको कोरीयन कम्पनीमा १४०० भन्दा बढीको लागी रोजगारको अवसर,
कतारको Daewoo Engineering and Construction Co Ltd कम्पनीमा खाना बस्न सुविधा सहित मासिक तलब ८१ हजार/- सम्म हुने गरी 1400 भन्दा बढी नेपाली कामदारहरुको लागी रोजगारको अवसर भएको हुदा चाडो सम्पर्क गर्नुहोला ।
Final Interview : Chaitra 11, 12, 13
Ananda Overseas Services Pvt Ltd
4374777, 4374666, 9851021666, 9851016622, 9802049410
कतारको Daewoo Engineering and Construction Co Ltd कम्पनीमा खाना बस्न सुविधा सहित मासिक तलब ८१ हजार/- सम्म हुने गरी 1400 भन्दा बढी नेपाली कामदारहरुको लागी रोजगारको अवसर भएको हुदा चाडो सम्पर्क गर्नुहोला ।
Final Interview : Chaitra 11, 12, 13
Ananda Overseas Services Pvt Ltd
4374777, 4374666, 9851021666, 9851016622, 9802049410
Tuesday, March 17, 2015
Females Sales Job in Fashion Division in Qatar
Labels:
Company:: Jawad International,
Contact:: Sagun Oversease.,
Country:: Qatar,
FEMALE WORKER.,
Project,
SALES
Free VISA !! FREE VISA !! हेल्थ सेवा मा बैदेशिक रोजगारी को अवसर हरु
Free VISA !! FREE VISA !!
Rochester Wellness requires
Accountant 1 Salary Rs 80,520
Registered Nurses 120 Females Salary Rs 107360
Practical Nurses 70 Females Rs 80520
Healthcare Assistant 40 Females Rs 67,100
Food and Accommodation Provided by the company
Final Interview Chaitra 5 & 6
Contact : N.C.F Employment Services P. Ltd
House No 121, Sinamangal OM Nagar-9, Kathmandu
4111227, 4111228, 4111229, 4111230,9801014896,9841713434
Rochester Wellness requires
Accountant 1 Salary Rs 80,520
Registered Nurses 120 Females Salary Rs 107360
Practical Nurses 70 Females Rs 80520
Healthcare Assistant 40 Females Rs 67,100
Food and Accommodation Provided by the company
Final Interview Chaitra 5 & 6
Contact : N.C.F Employment Services P. Ltd
House No 121, Sinamangal OM Nagar-9, Kathmandu
4111227, 4111228, 4111229, 4111230,9801014896,9841713434
Free VISA!!! Free Ticket !!! Jobs in UAE German Project जर्मन प्रोजेक्ट को लागि बैदेशिक रोजगारी को अवसर।
Saturday, March 14, 2015
15 march Total Demand - QATAR,
Labels:
Carpenter,
Company:: Midas International Comapny,
Contact:: Binamai International.,
Country:: Qatar,
Labour,
Light Driver,
Purchase Rep,
Sales Man,
Tailor
15 March,2015..TOTAL DEMAND - UAE
Labels:
Company::First Security,
Country:: UAE,
Driver,
Security Guard
Friday, March 13, 2015
दुबईको Galva कम्पनि बाट बस्न सुविधा सहित 49 जनाको माग
Labels:
Co2 Welding,
Company:: Galva Cost,
Contact:: Nepal Recruitment Consultancy Pvt. Ltd..,
Gas Cutter,
General Worker,
Laundry Man,
Ordinary Labourer
Thursday, March 12, 2015
सफलताका तीन सिँढी
जे गर्नु हुन्छ राम्रोसँग गर्नुस्ः
जीवनमा सफल पाउने पहिलो शुत्र हो जे गरिन्छ मजाले गर्नु । कुनै पनि काममा पुरै डुवेर सो काम गर्नु नै सफलताको शुत्र हो ।
अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।
अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।
हरेक काममा सफलताः
अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।
सफलताका तीन सिँढी
- निरन्तर परिश्रम ऊर्जा कायमै
- सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
- सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्
- सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
- सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्
यी तीन कुरालाई सन्तुलनमा राख्ने ब्यक्ति सँधै सफल हुन्छ ।
!!! कमरेड मदन भण्डारी हत्याको रहस्य खुल्यो !!!
नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटना (?)को हत्याको खुलासा हुन थालेको छ । २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ ।
Wednesday, March 11, 2015
Security Guard Job Demand in Qatarसिक्युरिटी गार्ड को लागि आकर्शक रोजगारी
Security Guard Job Demand in Qatar
Professional Security Services Co., Qatar requires
Professional Security Services Co., Qatar requires
Security Guard 42 Salary Rs 41,250
Food and Accommodation Provided by the company
Food and Accommodation Provided by the company
FREE VISA , FREE TICKET, FREE SERVICE FREE LEVY (0 COST)
FREE VISA, FREE TICKET, FREE SERVICE CHARGE FREE LEVY.
SANDISK STORAGE MALAYSIA SDN. BHD. REQUIRE FOLLOWING
CANDIDATES
<<<<<<<<<<<<<>>>>>>>>>>
- General Worker/Production Operator.
900..24737 ...
other terms and condition
- Overtime- as per the company rule
- Duity Hour...8 Hrs/day
- Contract Period..3 years
- visa free
- levy free,
- free service
SOURCE :: kantipur
Various Job vacancies in Abu Dhabi, UAE
Various Job vacancies in Abu Dhabi, UAE
Advanced Facilities Management, Abu Dhabi requires
General Helper 100 Rs 27,269
Meat Cutter 25 Rs 32,723
Bakery Worker 25 Rs 32,723
Cleaning Worker (male) 100 Rs 27,269
Vegetable Fruit Package Pack Work 25 Rs 32,723
Vegetable Fruit Process Worker 25 Rs 32,723
Food and Accommodation provided by the company
Pre-Interview Going On
Final Interview : Falgun 28, 29
Contact : Abichal Overseas Pvt Ltd
4003583, 061-536259(Pokhara)
9807986614(Birtamod)
Labels:
Bakery Worker,
Cleaning Worker,
Company:: Advanced Facilities Management LLC,
Contact:: Abichal Overseas Pvt. Ltd.,
General Worker,
Meat Cutter,
Vegetable Fruit Package Pack Work
Tuesday, March 10, 2015
FREE VISA FREE TICKET- BEST DEMAND FOR QATAR.
Labels:
Company:: QTec Engineering,
Contact:: Anjali Oversease Pvt. Ltd.,
Country:: Qatar,
Heavy Driver,
Light Driver
Vacancy in Baharain Salary Up to 1,32,500 (JOB TITLE 31)
31 Job Vacancy in Baharain Salary Up to 1,32,500
Sayed Kadhem Al Durazi & Sons BSC. (c), Manama
Foreman 25 60950
Supervisor 50 79500
Crane Operator GCC 15 53000
Security Guard 20 31800
Light Driver GCC 50 31800
Welder 20 39750
Petrol Mechanic 05 53000
Secretary 05 53000
Scaffolder 10 39750
Technician 2 66250
Security Supervisor 2 66250
Diesel Mechanic 10 53000
Hydraulic Mechnic 15 53000
Heavy Driver GCC 100 37100
Auto Mechanic 07 53000
Sales Executive 05 79500
Safety Officer 02 53000
Safety Manager 01 132500
Clerk 10 47700
Quality Inspector 05 106000
Security Manager 1 106000
Drafts Man 03 79500
Asphalt Foreman 02 66250
AC Mechanic 03 53000
Scaffolder Supervisor 10 Rs 79,500
Garage Manager 02 Rs 132500
Agriculture Engineer 02 Rs 1,32,500
Agriculture Supervisor 02 Rs 79500
Driver+Pump Operator GCC 15 Rs 53000
Engineering Aide 50 Rs 79,5000
Safety and Occupational Health Spec 3 Rs 66,250
Food and Accommodation provided by the company
Final Interview Chaitra 1,2,3
Contact : Al saheli Manpower Pvt td
Balaju, Kathmandu
4387372, 4387740, 9841683003, 9851098340
Sayed Kadhem Al Durazi & Sons BSC. (c), Manama
Foreman 25 60950
Supervisor 50 79500
Crane Operator GCC 15 53000
Security Guard 20 31800
Light Driver GCC 50 31800
Welder 20 39750
Petrol Mechanic 05 53000
Secretary 05 53000
Scaffolder 10 39750
Technician 2 66250
Security Supervisor 2 66250
Diesel Mechanic 10 53000
Hydraulic Mechnic 15 53000
Heavy Driver GCC 100 37100
Auto Mechanic 07 53000
Sales Executive 05 79500
Safety Officer 02 53000
Safety Manager 01 132500
Clerk 10 47700
Quality Inspector 05 106000
Security Manager 1 106000
Drafts Man 03 79500
Asphalt Foreman 02 66250
AC Mechanic 03 53000
Scaffolder Supervisor 10 Rs 79,500
Garage Manager 02 Rs 132500
Agriculture Engineer 02 Rs 1,32,500
Agriculture Supervisor 02 Rs 79500
Driver+Pump Operator GCC 15 Rs 53000
Engineering Aide 50 Rs 79,5000
Safety and Occupational Health Spec 3 Rs 66,250
Food and Accommodation provided by the company
Final Interview Chaitra 1,2,3
Contact : Al saheli Manpower Pvt td
Balaju, Kathmandu
4387372, 4387740, 9841683003, 9851098340
Monday, March 9, 2015
Job Vacancy in Radisson Blu Hotel, Doha
Job Vacancy in Radisson Blu Hotel, Doha
Waiter 10 Rs 37,856
Waitress 5 Rs 37,856
Cashier male 4 female 2 Rs 41,664
Driver 3 Rs 46,872
Laundryman 5 Rs 31,248
general cleaner 5 3 females Rs 31,248
gardener 3 Rs 31,248
cook 5 Rs 46,872
Waiter 10 Rs 37,856
Waitress 5 Rs 37,856
Cashier male 4 female 2 Rs 41,664
Driver 3 Rs 46,872
Laundryman 5 Rs 31,248
general cleaner 5 3 females Rs 31,248
gardener 3 Rs 31,248
cook 5 Rs 46,872
Labels:
Cashier,
Cleaner,
Company:: Radisson BLU Hotel Doha,
Contact:: Himalayan Manpower Service pvt. ltd.,
Cook,
Country:: Qatar,
Driver,
Gardner,
Laundry Man,
Waiter,
Waitress
Saturday, March 7, 2015
ALL H MEDICAL SERVICES Require ( Nurses and Physiotherapist).
KATHMANDU, MAR 08 - The Tribhuvan International Airport
KATHMANDU, MAR 08 - The Tribhuvan International Airport resumed its normal operations on Saturday evening, four days after the Turkish Airlines A330 skidded off its runway, halting all international flights in and out of the country that left thousands of people stranded.
FALGUN 24, TOTAL JOB VACANCY FOR QATAR.कतार मुलुकको लागि सम्पूर्ण रोजगारीको अवसर
Larsen & Toubro Limited, Doha require following candidate:
Carpenter....20..1100
Foreman......05...2500
Labour........100..900
Mason.........10..1100
Driver.........05...1400
Assistant Mason..10..1100
Instal Electrician..10..1100
Electrician Gen....05...1100
Other Terms and Conditions
Food +Accommodation
Contact:: Yana Management & Services Pvt. Ltd
Labels:
Carpenter,
Company:: Larsen &Tourbo Limitted,
Contact:: Yana Management Services,
Doha,
Driver,
Foreman,
Instal Electrician,
Labour,
Mason
MARCH 8, FALGUN 24 TOTAL JOB VACANCY FOR UAE यु य ई
Labels:
Contact:: DD Oversease,
Contact:: Gorkha Human Resource,
Contact:: Internationla Staffing,
Country:: UAE,
Driver,
Electricians,
Fitters,
Laundry Attendant,
Laundry Supervisor,
Scaffolder,
Waiter
25 ATTRACTIVE VACANCY IN QATAR SALARY RS 29799- RS 11,3778
25 ATTRACTIVE VACANCY IN QATAR SALARY RS 29799- RS 11,3778
GULF ENGINEERING TRANSPORTATION & CONTRACTING IN QATAR REQUIRES
NURSE(Rs 1,13,998), AUTO ELECTRICIAN(Rs 1,13,998), CIVIL ENGINEER(Rs 1,13,998), SECRETARY(Rs 67,725), SALES EXECUTIVE( Rs 53,000), SURVEYOR(Rs 81,290), SAFETY OFFICER(Rs 1,13,998), BACKHOE OPERATOR( Rs 81,270), CAD DESIGNER(Rs 67,725), DOCUMENT CONTROLLER (Rs 81,270), ADMINISTRATOR( Rs 81,270), EXCAVATION OPERATOR ( Rs 81,270), HEAVY AND LIGHT DRIVER(59598, 46,053), MACHINE OPERATOR(Rs 51,471), FOREMAN( Rs 67,725), HELPER, CARPENTER, PLUMBER
Food and Accommodation provided by the company
Contact :
Bheri and Karnali International Pvt Ltd
Mitra Park, Chabahil, Kathmandu
Phone : 4478062, 4478064, 9841418832, 9843075555, 9808568115, 9860175340
Labels:
Auto Electrician,
Backhoe Operator,
Civil Engineer,
Company:: GETC Group,
Contact:: Very and Qarnali Oversease.,
Country:: Qatar,
Heavy Driver,
Nurses,
Safty Officer,
Sales Executive,
Secretary,
Surveyor
Subscribe to:
Posts (Atom)